Wednesday 9th September 2026

शोभा आचार्य गाैतमका बाल गीत शीतहरू



अाउ
साथी
गीत
गाउ

मिलि
जुली
अगि
बढि

धेरै
पढि
ज्ञानी
बनी

खेलाै
हामी
मिलाै
दामी

एकै
लक्ष्य
हाम्राे
राम्रो

शिक्षा
लिन्छाै
अगि
बढ्छाै

अामा
बाबा
हाम्रा
खम्बा

गुरु
मान्छाै
ज्ञान
लिन्छौं

हामी
साना
कच्चा
बच्चा
१०
ठूला
हुन्छौं
सच्चा
बन्छाै
११
राम्रो
काम
राख्छौं
नाम
१२
हुन्छौं
दामी
बन्छाै
नामी
१३
प्यारा
हामी
साना
नानी
१४
मिठा
कति
कुरा
अति
१५
बाेल्छाै
अति
गर्छाै
कति

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...