"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०६/२९ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
काठमाडौं । रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने…
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत…
एजेन्सि-गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ। इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रामणमा उनको मृत्यु भएको छ। हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो…
बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान…
आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्र ग्रहणको सुतक दिउँसो ४:१९ बजे देखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।…
काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२०…
केही शीतहरू १ लाएँ मीत झर्याे शीत २ खुसी छायाे दसैँ आयाे ३ दुर्गा माता गाढा नाता ४ ज्ञान दाता दुर्गा माता ५ बाली धुप बसे चुप ६ जय माता पक्का नाता ७ हुन्छ कुरा गरे पूरा ८ मन छुने गरे हुने ९ सबै कुरा भयाे पूरा १० देवी माता…
चित्रमा पञ्चाङ्ग =========== भाग: ८४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०६/२४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरासीयौँ…
माया गर्नेहरूको माझमा............... माया गर्नेहरूको माझमा जे पनि हुन्छ तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु मैले हाँसेर उसलाई अँगालो हालेछु तिम्रो माया मेरो दिलमा दौडिरहेछ तिम्रो मायाले मनलाई खुसी बनाउँछ मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ तिमीले मेरो मायालाई सवै थोक सम्झन्छौ…
![]()