Sunday 18th January 2026
ट्रेन्डिङ
Image

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टेर भएको उक्त दुर्घटनामा जना बेपत्ता भएकाहरूको खोजी जारी रहेको अल जजिरा न्यूजले जनाएको छ । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मी अजयलाइ…

Image

जापानले आफ्ना नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए ।…

Image

झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो । गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई…

Image

कुवेतको गृह मन्त्रालयले शुक्रबार करिब ५ दशमलव २ सय ५० केजी विभिन्न प्रकारका लागुऔषध र २ हजार ६ सय चक्की साइकोट्रोपिक ट्याब्लेटसहित विभिन्न राष्ट्रियताका सात जनालाई पक्राउ गरेको जनाएको छ । प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्री शेख तलाल अल-खालेद अल-अहमद अल-सबाहले मन्त्रालयका सबै क्षेत्रका सुरक्षाकर्मीहरूले व्यापारीहरूलाई पक्राउ…

Image

कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । गत महिना अमेजन वर्षा वनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चार जना बालबालिका शुक्रबार जीवितै फेला परेका हुन् । १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका हुन । उनीहरूको आमा र अन्य दुई…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०८०/०२/१८ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

(१) सुन्दैछौं नारा जुनेली सारा। (२) साहित्य हार जुनेली सार। (३) सबैले भन्छ जिन्दगी बन्छ। (४) अगाडि सरे संघर्ष गरे। (५) गरेमा काम चम्किन्छ नाम। (६) ज्ञानको मोती छम्केर ज्योति। (७) जुनेली हात सबैको साथ। (८) लम्किन्छ सधै मिलेर खुबै। (९) साहित्य खेल सबैको मेल। (१०) फैलियो सभ्य जुनेली भव्य।…

Image

मध्यपुर्वको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले 'लुलु ब्यूटी डिलाइट्स' प्रवर्द्धन एक विशेष कार्यक्रमका बिच यहि जुन ७ मा सुरु गर्‍यो । यस प्रवर्ध्दन अन्तर्गत सौन्दर्य प्रसाधनहरूको प्रचार प्रसार र विक्री बितरण हुनेछ । हाइपरमार्केटका सबै आउटलेटहरूमा साताव्यापीरूपमा जुन ७ देखि १३ सम्म चल्ने लुलु ब्यूटी डिलाइट्सले कस्मेटिक्स, अत्तर र स्वस्थ्य…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ६६ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०२/१८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- गुगलबाट समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छैँसठ्ठीऔँ शृङ्खलामा…

Image

म संग एउटा ठूलो माटोको घैंटो छ आफैलाई भन्दापनि समाल्ने गरेको छु गर्मीमा चिसोपानी राख्ने गरेको छु जाडोमा धान,चामल,मकै जे राखेपनि हुन्छ घैंटोले कहिल्यै गुनासो गरेन जे राख्दा नी हाँसीखुसी सहिरह्यो म घैंटोलाई निर्दयी भएर प्रयोग गरिरहे न घैंटोको इच्छा सोधे न उसको दुःख बुझे घैंटोलाई मैले बाउबाजेको पेवा ठाने…