यी खोलाका किनारमा ,यी बगरहरूमा बगिरहेको खोलाको रमाइलो दृश्यमा सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा यहाँका मनमोहक दृश्यहरूमा हिमालबाट खसेका झरनाहरूमा सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु म एउटा सहयात्री बनी साथमा रहनेछु कलकल बग्ने खोलाहरूको आवाजमा यो मनलाई रमाउनेछु चिसो हावा लाग्ने ठाउँहरूमा सुन्दर…
एजेन्सि-अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरू गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो । अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स…
अदालतको आदेशपछि भारतको मुगलकालीन मस्जिदभित्र हिन्दूहरुले पुजा गर्न सुरु शुरु गरेका छन । दशकौंदेखि वाराणसी शहरको एक प्रसिद्ध मन्दिरलाई १७ औं शताब्दि देखि मुश्लीमहरुको कव्जामा लिएर मत्जिदको रुप दिईएको बताईन्छ । वाराणसीको ज्ञानवापी मस्जिद धेरै मुस्लिम पूजास्थलहरू मध्ये एक हो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपी द्वारा समर्थित…
एक नजर हेर्नको लागी, जगमा घुमिरहेको छु एक मुस्कानको लागी, यति टाढा बाट आएको छु एक चुम्बनको लागी तिमी सँग भेट गर्न खोजेको छु तिम्रो बारेमा धेरै सोचे धेरै चोटि विचार गरेको छु तिम्रो बारेमा सोच्ने गर्छु तिमी मेरो सोच हौ तिम्रो हो सबै थोक तिमी मेरो सपना हौ बिर्सन…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन…
तीतोपाटी - एक नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै आत्महत्या गरेका छन् । धनुषाका ३२ वर्षीय राम सेवक दासले कुवेत आएको ३ महिना नहुदै आत्महत्या गरेका हुन्। धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी…
तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को…
म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु जीवनभर, तिमि सँग हुनेछु तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।। तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन म तिम्रो बारेमा…
तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न । कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन ।…
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोप उनलाइ लागेको छ । चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी…
![]()