Tuesday 20th October 2026

सम्पर्क बिहिन भएका दिल्लिराज शर्मा सकुशल सम्पर्कमा आए


तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न ।

कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन । शर्माले फोन सम्पर्क गर्ना साथ उनका आफन्तहरु उनलाई लिन आदान पुगेको खोजीमा सक्रिय पुर्वक लागेका रघुनाथ अर्यालले तितोपाटीलाई जानकारी गराएका छ्न।   

प्राबिधिक समस्यामा परेका उनी सकुशल सम्पर्कमा आए संगै शर्माको श्रीमती, परिवार र आफन्तहरुले उनका खोजीका लागि पहल गर्ने चासो राख्ने नेपाली दूतावास लगायत सबैलाई धन्यवाद ब्यक्त गरेका छ्न।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गरेको…

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

प्रतिकृयाहरू
...