Tuesday 20th January 2026
Top
Image

एजेन्सि- गाजा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको…

Image

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् । जबरजस्ती करणी…

Image

विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुदा फेला परेको छ । मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। ‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो।…

Image

भूटानमा मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको छ। दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ। जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ। अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको…

Image

माल्दिभ्स सरकारका मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा अपमानजनक टिप्पणी गरेपछि उष्णकटिबंधीय समुद्री तट गन्तव्य बहिष्कारको लागि भारतीय सेलिब्रेटीहरूले गरेको कललाई लिएर तातो पानीमा छ। पर्यटनले द्वीपसमूह राष्ट्रको अर्थतन्त्रको झन्डै एक तिहाइ ओगटेको छ, जुन यसको उच्च रिसोर्टहरू र सेलिब्रेटी आगन्तुकहरूका लागि परिचित छ, जहाँ विदेशी आगमनको सबैभन्दा ठूलो हिस्सा भारतीयहरूले…

Image

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरूद्ध आज उजुरी दिन सकिनेछ। निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने कार्यतालिका रहेको छ । उम्मेदवारविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । त्यस्तै, पुसको २७ गते उम्मेदवारी…

Image

कुवेतले निकालेको भरखरैको एक प्रतिवेदन अनुसार यहाँ २५ हजार भन्दा धेरै नेपाली महिलाले घरेलु कामदारको रुपमा काम गर्दछन । उक्त तथ्यांक सन २०२३ को मध्य सम्मको मात्र हो । त्यसयता के कति थपिएका छन त्यसको हिसाव यो संख्यामा समावेश छैन । यसरी नै ईलिगल रुपमा घरमा काम गर्ने कामदारहरुको संख्या…

Image

रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ। इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्। बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा…

Image

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सोमबार सातै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारहरुको उमेदवारी दर्ता भएको छ । १९ जना सदस्यको निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरि संयुक्त उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी दिएको छ । निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिटमा उमेदवारी दिएको…

Image

विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकाल जितेकी छिन् । शेख हसिनाको पार्टी अवामी लिग र उनका सहयोगीहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन स्थगित भएको छ । देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश…