Monday 23rd November 2026
Top
Image

 अमेरिका–इजरायल र खाडी मुलुकलाई तेहरानको चेतावनी इरानले अमेरिका र इजरायलबाट पुनः सैन्य आक्रमण भए त्यसको जवाफ खाडी क्षेत्रका अमेरिकी सैन्य तथा आर्थिक संरचनासम्म पुग्न सक्ने चेतावनी दिएको दाबी गरिएको छ। ऊर्जा केन्द्र, तथ्याङ्क केन्द्र, कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधार र समुद्रमुनिका सञ्चार केबलसमेत सम्भावित जोखिमका रूपमा चर्चामा आएका छन्। यस्तो चेतावनीले अमेरिका–इरान…

Image

वासिङ्टन । इरानले विदेशमा रहेका अमेरिकी नागरिक तथा अधिकारीलाई निशाना बनाउने प्रयास तीव्र पारेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वस्थित आफ्ना कूटनीतिक नियोगमा सुरक्षा सतर्कता बढाएको छ। अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले अक्टोबर २३ मा विदेशमन्त्री मार्को रुबियोलाई पठाएको गोप्य सूचनाको अवर्गीकृत विवरणमा इरानसँग सम्बन्धित घातक आक्रमणका योजनाहरू…

Image

मक्का/ढाका । साउदी अरबको पवित्र सहर मक्कामा दुई बंगलादेशी नागरिकलाई मृत्युदण्ड दिइएको घटनाले न्यायिक पारदर्शिता, मानव अधिकार र विदेशमा रहेका नागरिकको कूटनीतिक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। साउदी गृह मन्त्रालयका अनुसार एक पुरुष र एक महिलालाई मस्जिदभित्र ‘अनुचित कार्य’ गरेको अभियोगमा दोषी ठहर गर्दै गत बुधबार मृत्युदण्ड दिइएको हो। तर,…

Image

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत दिएका छन्। युद्ध आठौँ महिनातर्फ अघि बढिरहेका बेला र इन्धनको मूल्यवृद्धिले अमेरिकी अर्थतन्त्र तथा आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पारिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति…

Image

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको दिशा तय गर्ने व्यक्ति बढी प्रभावशाली हुन सक्छ। नेपालको पछिल्लो वैकल्पिक राजनीतिक यात्रामा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, अर्थात् कुमार बेन, यस्तै चासो र चर्चाको केन्द्र बनेका छन्।…

Image

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ। यूएईको जलवायु परिवर्तन तथा वातावरण मन्त्रालयले समुद्रमा तेल बोकेको ट्याङ्करबाट तेल चुहिएको पुष्टि गर्दै प्रदूषण नियन्त्रण, सरसफाइ र वातावरणीय क्षतिको मूल्याङ्कन सुरु गरिएको जनाएको छ। प्रभावित क्षेत्रको…

Image

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई बीचमै रोकेपछि त्यसको भग्नावशेष खसेर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। त्यसै घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका हुन्। मृत्यु हुने…

Image

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६ अक्टोबर २० मा अघि बढाइएको यो कदमले तीन देशबीचको सुरक्षा तथा सैन्य सहकार्यलाई औपचारिक रूपमा अघि बढाउने प्रक्रिया सुरु गरेको छ। सम्झौताको उद्देश्य कुनै एक सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भए…

Image

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली र पोर्चुगलमा बढ्दो महँगी, महँगो आवास, न्यून ज्याला र कमजोर सार्वजनिक सेवाविरुद्ध सुरु भएका प्रदर्शनले युरोपको गम्भीर आर्थिक तथा सामाजिक असन्तुष्टि उजागर गरेका छन्। विशेषगरी फ्रान्समा विद्यार्थीहरूले विद्यालयको दयनीय अवस्था,…

Image

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको समाचार सार्वजनिक भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त विवरण दिएको हो। समाचारअनुसार, आक्रमणमा शबवा प्रान्तस्थित अलम सैन्य शिविरलाई निशाना बनाइएको थियो।…