हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्यु भएको हो भने केही…
तितोपाटी - नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा…
चन्द्र बिश्वकर्मा - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया…
तितोपाटी - काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल…
तितोपाटी - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र…
जयनारायण माझी थारू - आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !! बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले…
चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…
हरि कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा करीब ८ बर्ष देखी कार्यरत इस्मा राजस्थल-२, गुल्मीका नारायण सार्की करिब ८ महिना देखी एका-एक बेपत्ता भएका छन। उनी परिवार र सम्पूर्ण आफन्त देखी सम्पर्क बिहिन भए पछी नारायणको खोजीका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, कुवेतमा कृयाशिल नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु,…
हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो…
तितोपाटी - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका…
![]()