Wednesday 8th April 2026
Top
Image

तितोपाटी - नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ। श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा…

Image

तीतोपाटी- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ । दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित…

Image

तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि  हिरासतमा राखिएको  छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…

Image

तितोपाटी - आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।…

Image

तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको…

Image

तितोपाटी - विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक…

Image

हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…

Image

बसन्त थापा- कोसेली समुह  कुवेतले ११आै वार्षिकोत्सव तथा अधिबेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । हिजो १५ फेब्रवारी २०१९ सुक्रवारको दिन  फरवनिया स्थित द्वाही प्यालेस रेष्टुरेरण्टको सभाकक्षामा सम्पन्न अधिवेशनले मरूभूमिको कोसेली छापा पत्रिकाको ३० अाैं अंक समेत प्रकाशन गरि सार्वजनिक गरेको थियो…

Image

हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…