Saturday 21st February 2026
Top
Image

तोयानाथ उपेक्षित - भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो…

Image

तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…

Image

सम्पादकीय - अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

तितोपाटी - कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिंजो ३१ जनवरी २०२० को साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रम नेपाली राजदूतावास,…

Image

तितोपाटी-कोसेली समाज कुवेतको बार्हाैं वार्षिकउत्सव तथा मरुभूमिको कोसेली छापा पत्रिकाको ३१औ अंक विमोचन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। वार्षिक उत्सव कार्यक्रमको लागि सम्पुर्ण तयारी अन्तिम अबस्थामा पुगेको कुरा कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए । उनले थपे, मरूभूमिको कोसेली प्रेशमा तयारी अबस्थामा रहेको छ भने ब्याज, ब्यानर लगायतको पुर्व तयारी…

Image

तितोपाटी - नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ…

Image

तोयानाथ उपेक्षित - प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत…

Image

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।  उनले भने , ‘मैले राजीनामा दिएको हुँ।’मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। प्याकुरेलले नेपाल कम्युनिष्ट…

Image

तोयानाथ उपेक्षित -  अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको…