Saturday 27th December 2025
Top
Image

लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफ्नो कित्ता छुट्याउन मन्त्रीलाई आग्रह…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २७२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप २ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…

Image

तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष…

Image

तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…

Image

तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…

Image

दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल…

Image

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि…

Image

नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…