Wednesday 14th May 2025
Top
Image

इन्द्रसरा खड्का-आफ्नो बढ्दै गएको पेट हेर्दै टोलाइरहन्छिन् आशा (नाम परिवर्तन) । अविवाहित आशाको पेटमा कसैको बच्चा हुर्कंदैछ । बच्चालाई कसरी जन्म दिने, जन्मेपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । उनले एक, दुई महिनासम्म त जसोतसो पेट लुकाइन् । तर पेट बढ्दै गएपछि समस्या भयो ।बढ्दै गएको पेट लुकाउनको लागि १९…

Image

चन्द्र गोतामे - हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका…

Image

तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…

Image

तितोपाटी - दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा…

Image

तितोपाटी - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतको लापरवाहीको कारण २१ नेपाली श्रमिक कुवेत सरकारको कालोसूचीमा परेर नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत आएका २१ युवाहरू उनीहरूलाइ विदेश पठाउने मेनपावर र नेपाली दूतावासको लापरवाहीका कारण कालोसूचीमा परेर फर्किएका हुन् । उनीहरूलाइ गएको एक वर्षसम्म कम्पनीले भिसा…

Image

तितोपाटी - कोसेली समुह कुवेतले आफ्नो १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिक शुक्रबारको दिन मनाउने भएको छ । कोसेली समुह कुवेतको गत शुक्रबार बसेको मासिक बैठकले संस्थाको १२ औं वार्षिक उत्सव मनाउने लगायतका विभिन्न निर्णयहरू गरेको हो । कोसेली समुहले १२ औं वार्षिक उत्सवको अवसर पारेर पुर्वकालमा द्वैमासिक…

Image

तितोपाटी- चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।

Image

तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…

Image

तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी  हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ । समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय…