शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर विदेश पुगेको १३ औँ शताब्दीको उक्त मूर्तिलाई परम्परागत बाजागाजासहित पुनः मन्दिरमा स्थापना गरिएको हो। बुद्ध जयन्तीको अवसरसँग जोडिएको यो पुनर्स्थापनालाई स्थानीय समुदायले केवल एउटा सांस्कृतिक कार्यक्रम नभई “देवताको घरफिर्ती” का…
राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेशहरू तत्काल प्रमाणीकरण नगरेपछि देशको राजनीति एउटा गम्भीर बहसमा प्रवेश गरेको छ— के राष्ट्रपति केवल “रबर स्ट्याम्प” हुन्, वा संविधानले दिएको विवेक प्रयोग गर्न सक्ने संवैधानिक संरक्षक पनि हुन् ?…
तितोपाटी- राष्ट्रिय सभामा नेपाली कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ…
तितोपाटी- नेपाली कांग्रेसका एक समूहले धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ गर्दै कांग्रेस नेता पूर्ण बहादुर खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको बताएका छन । ‘सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७०…
तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु।’ भन्दै कमजोर…
तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले उक्त जिम्मेवारी पाएका हुन् । कांग्रेसमा लामो समयको रक्सारक्सिबाट आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दलको नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले…
कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि अमेरिका, इजरायल-इरान द्वन्द शुरू भए पश्चात बन्द रहेको कुवेतको हवाइ क्षेत्र खोलिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, शेख हमूद मुबारक हमूद अल-सबाहले घोषणा गरेका हुन् । यो निर्णय सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग…
तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरिरहेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिएको हो । यसले बस्तिमा आतंक फैलिएको छ ।कतिपयले आफ्ना सामानहरु उठाउने…
तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन कार्यतालिकामा हेरफेर गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आज कांग्रेसले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । यसअघि भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म…
नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा गरेपछि उनले “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।” भन्दै फेसबुक स्ट्याटस लेखेका छन् । उनले सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका विवादस्पाद व्यवसायी दिपक…
![]()