Wednesday 9th September 2026
Top
Image

Zhuque-2 को सफलताले चीनलाई मिथेन इन्धनयुक्त अन्तरिक्ष रकेटहरू विकास गर्न अमेरिकी फर्महरू SpaceX र Blue Origin भन्दा अगाडि राखेको छ। चीनको सरकारी मिडियाले जनाए अनुसार एउटा निजी चिनियाँ कम्पनीले विश्वको पहिलो मिथेन-तरल अक्सिजन अन्तरिक्ष रकेटलाई कक्षमा प्रक्षेपण गरेको छ । Zhuque-2 वाहक रकेटले बुधबार स्थानीय समय अनुसार बिहान ९ बजे…

Image

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज…

Image

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेहरूमाथि छानबिन गरिनुपर्ने बताएका छन् तर उक्त प्रकरणका मुख्य अभियुक्त उनै हुन । उनकै मन्त्रीमण्डलले निर्णय नगरेको भए घट्नाको स्वरुप अर्कै हुने थियो । पाल्पा भएको एक पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको…

Image

सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।…

Image

तोयानाथ दाहाल, उपेक्षित, नेपालमा चुनाव जनताले जसलाई जिताउन तर प्रम भारतले चाहेकै मान्छे हुन्छ र हुदै आएको तितो सत्य कहि छिपेको छैन । जसले भारतको चासो र सरोकारलाई नजरअन्दाज गर्दछ उ या त सकिन्छ या त उसको पार्टीले सरकार छाडन पर्ने परिस्थिती निर्माण हुने गर्दछ । नेपालका नेताहरु विकाउ र…

Image

Breaking news.......रुसको विमानस्थलमा युक्रेनद्धारा प्रहार गरिएका ५ वटा ड्रोन हमला मध्ये ४ वटा लाई आकाश मै खसालिएको र एउटा अन्यत्र खसेको रुसले जनाएको छ । नतिजाको रूपमा, मस्कोको भानुकोभो एयरपोर्टमा धेरै आउटबाउन्ड र आगमन उडानहरू अवरुद्ध भएको समाचार एजेन्सीहरूले रिपोर्ट गरेका छन । घटना लगत्तै रुस, टर्की, संयुक्त अरब इमिरेट्स…

Image

कुवेत सिटी, कुवेत प्रहरीले सेप्टेम्बर १, २०२२ देखि मे ३०, २०२३ सम्म अर्थात नौ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा हवाली, अहमदी, जाहरा, फरवानिया र मुबारक अल(कबीर का चेक पोईन्टहरुको रिर्पोटलाई आधार मानेर निकालेको संख्या २२,२१२ पक्राउ परेका छन । माथि उल्लेखित अवधिमा कानूनले खोजेका अर्थात वारेन्ट जारि…

Image

कम्तिमा आठ प्यालेस्टिनी मारिए र दर्जनौं घाइते भएपछि प्यालेस्टिनी नेताहरूले जेनिनमा इजरायलको २० वर्षमा सबैभन्दा ठूलो सैन्य अपरेशनलाई "नयाँ युद्ध अपराध" भनेका छन्। प्यालेस्टाइन अथोरिटी (पीए) का राष्ट्रपति महमूद अब्बासका प्रवक्ताले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई "यसको लाजमर्दो मौनता तोड्न र गम्भीर कदम चाल्न" आह्वान गरेका छन् "इजरायली कब्जा सरकारले जेनिन शहर…

Image

अत्याधुनिक लडाकु जहाज साउदीले किन्न पाएन तर ईजरायलले प्रयोग गर्दै आएको छ, इजरायलले आफ्नो तेस्रो पटक एफ(३५ स्टिल्थ लडाकु विमानहरू लिन ३ अर्ब डलरको सम्झौता गरेको छ । जुन अमेरिकी सैन्य सहायताबाट प्रदान गरिने इजरायली सेनाले जनाएको छ। इजरायलको रक्षा मन्त्रालयले आइतबार इजरायलको वायुसेनामा एफ(३५ जेटको संख्या ७५ पुरयाउन लकहिड…