Wednesday 9th September 2026
Top
Image

तिन महिनाको अवधिमा सात सय फिलिपिनो कामदारहरु कुवेतबाट डिर्पोट भएका छन । उनीहरु लाई डिर्पोट का लागि लाग्ने जहाज शुल्क आफै व्यहोर्न लगाईएको हो । कुवेतमा स्पोन्सर को घरमा तोकिएको अवधी अगावै भाग्नेहरुका लागि टिकट स्पोन्सर दिन बाध्य हुने छैन । सुरक्षा स्रोतहरूले विशेष गरी तिनीहरूको देशको दूतावासद्धारा खोलिएको आश्रय…

Image

दिलकुमार पाख्रीन - ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको…

Image

कुवेत सिटी, साउन १ : लागुऔषध नियन्त्रण महाशाखाले विभिन्न देशका २२ जनालाई छुट्टाछुट्टै मुद्दामा करिब १६ हजार ५ सय केजी लागुऔषध, २ हजार ४ सय साइकोट्रोपिक चक्की र लागु औषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण महाशाखाको नेतृत्वमा आपराधिक सुरक्षा क्षेत्रले विभिन्न पृष्ठभूमिका ४ अरब, २ विदेशी, ३ एसियाली,…

Image

अन्तरिक्ष एजेन्सीले भन्यो कि यो विदेशी अन्तरिक्ष प्रक्षेपणबाट आएको वस्तु हुन सक्छ कि भनेर निर्धारण गर्न विश्वव्यापी समकक्षहरूसँग सम्पर्कमा छौ।अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले दुर्गम पश्चिमी समुद्र तटमा पखालिएको रहस्यमय बेलनाकार वस्तु विदेशी रकेटको अन्तरिक्ष जंक हो कि होइन भनेर अनुसन्धान सुरु गरेको छ। एउटा सानो कारको आकारको बार्नेकल-इन्क्रस्टेड उपकरण आइतबार पश्चिमी…

Image

तोयानाथ दाहाल, उपेक्षित, सिमा हैदर ४ बालबालिका सहित आफ्नो प्रेमी सचिनसँग भारत आईन । उनको उमेर मात्र २७ वर्ष छ तर उनीसँग ४ बच्चा पनि छन । उनले मात्र ५ कक्षा उतिर्ण गरेकी हुन तर अङ्ग्रेजी बोल्न सक्छिन । कम्प्युटर चलाउने राम्रो ज्ञान छ । आफ्नो र बच्चाको पाँच पाँच…

Image

शायद धेरै मानिसलाई यस्तो लाग्छ की उ कहिल्यै मर्ने छैन । मानिसको व्यस्त जीवनमा देखिने चरित्रहरु, लोभ, लाचक, लुच्याई, धुर्त्याइ, कुण्ठा, घमण्ड, ईश्र्या, तनाव, जस्ता कुराहरु हेर्दा उसले कहिल्यै मर्दिन भनेर सोच्दो होला । मानिसको स्वभावले त्यस्तै भान गराउछ तर यहाँ मानिसको त के कुरा सूर्य,चन्द्र र पृथ्वीको मृत्यु पनि…

Image

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाउको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम…

Image

दैनिकको गिरप्तारी हेर्दा कुवेतको युवा समाज लगभग लागु औषध र दुर्व्यासनको मज्जाले शिकार भएको देखिन्छ । तीन महिनायता दिनहुँ जसो प्रहरी कारबाहीमा सयौ कारोवारी तथा दुर्व्यासनीहरु पक्राउ परिसकेको कुराले यहि पुष्टि गर्दछ । सुरक्षा निकायले भर्खरै गरेको कारवाहीमा करिब २.५ किलोग्राम विभिन्न लागुऔषध, ५०० साइकोट्रोपिक चक्की, ४ सय ३१ बोतल…

Image

कुवेतमा सम्बन्ध विच्छेद एक सामान्य घटना जस्तै हुदै गएको छ । एउटा सिजनमा भएको बैवाहिक सम्बन्ध अर्को सिजन सम्म टिकाउन पनि धौधौ देखिएको छ । सन् २०२२ मा विवाह र सम्बन्धविच्छेदको चाखलाग्दो कुरा के छ भने अधिकांश विवाह जाडो महिनामा भएको पाइएको छ भने गर्मी महिनामा अगस्टमा सम्बन्धविच्छेदका घटनामा वृद्धि…

Image

सप्तकोशी नदीको पुलबाट ट्रक पानीमा खसेर बेपत्ता भएको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान ट्रक र बस आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५…