Tuesday 3rd November 2026
Top
Image

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा यहाँहरूसँग बाँड्दैछु। मेरो जन्म वि.सं. २०४५ साल भाद्र १५ गते चितवनको फुलबारी वडा नम्बर ७ मा एउटा सामान्य परिवारमा भएको हो। अहिले त्यो ठाउँ भरतपुर महानगरपालिका वडा नम्बर १५ मा…

Image

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ अधिकारीका अनुसार बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिक पनि छन्। सम्बन्धित देशका दूतावासमार्फत उनीहरूको…

Image

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको पुलको मुख्य निर्माण कार्य लगभग सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा…

Image

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर आवश्यकताभन्दा निकै कम वा बढी सुत्दा स्वास्थ्यसँगै शरीरमा बुढ्यौलीसँग सम्बन्धित प्रक्रियामा समेत असर पर्न सक्ने एक अध्ययनले देखाएको छ। ‘नेचर’मा प्रकाशित अनुसन्धानमा बेलायतको बायोबैंकमा रहेका करिब ५ लाख मानिसको स्वास्थ्यसम्बन्धी…

Image

कुवेतको हावली गभर्नरेट सुरक्षा निर्देशनालयले कुवेत नगरपालिका र सार्वजनिक खाद्य तथा पोषण प्राधिकरणसँगको सहकार्यमा व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ। अभियानको उद्देश्य सुरक्षा उपस्थिति मजबुत बनाउने, फरार तथा कानुन उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्ने र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ। अभियानका क्रममा १२२ जना वान्टेड तथा कानुन उल्लंघनकर्तालाई…

Image

हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले विगत केही महिनादेखि आफ्नो चासो र आवाज उठाउँदै आएको छु। मेरो उद्देश्य कुनै व्यक्ति, दल वा सरकारको विरोध गर्नु होइन। धेरै बिदा भएका वेला यो अलिक बढी भयो कि भन्ने…

Image

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको मुख्य उद्देश्य गत अगस्ट २६ को विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि सहयोग जुटाउनु र नेपाल–भारत आर्थिक सहकार्यलाई थप अघि बढाउनु रहेको छ। नेपालले उक्त विपत्तिपछि पुनर्निर्माण तथा…

Image

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि उनी पहिलोपटक अदालतको कक्षमा प्रत्यक्ष उपस्थित भएका हुन्। ८१ वर्षीय दुतेर्तेले आफ्नो राष्ट्रपतीय कार्यकाल तथा त्यसअघि दाभाओका नगरप्रमुख रहँदा लागू गरिएको लागुऔषधविरुद्धको अभियानसँग सम्बन्धित मानवताविरुद्धको अपराधअन्तर्गत हत्या तथा हत्या प्रयासका…

Image

साउदी अरबको लाल सागरस्थित यान्बु बन्दरगाहबाट कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिएको र युरोपतर्फ पठाउने केही सेप्टेम्बर अन्त्यका तेल ढुवानी रद्द गरिएको रोयटर्सले शिपिङ तथा व्यापारिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यसअघि साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणपछि पाइपलाइन बन्द गरिएको थियो। त्यसको प्रभावसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा…

Image

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले तीन कुवेती नागरिक र एक लेबनानी नागरिकलाई जनही १० वर्ष कैद तथा ६० लाख कुवेती दिनार जरिवाना गर्ने फैसला कायम राखेको हो। अदालतले छुट्टै मुद्दामा एक कुवेती नागरिकलाई पनि हिजबुल्लाहलाई…