तितोपाटी - रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्रको निर्माण गरेको छ । पानीमा तैरन सक्ने उक्त परमाणु ऊर्जा केन्द्रलाई रूसले यतिखेर समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र…
तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ। लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट…
तितोपाटी- निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरभीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षज्यूले इमेलबाट…
तितोपाटी- पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर विदेशमा पढन जाने विद्यार्थीको तथ्यांक बढेको देखिएको हो । विभिन्न देश ३ लाखभन्दा धेरै नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा प्रवेश गरेको शिक्षा विज्ञान तथा…
तितोपाटी- पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यावासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यही संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् । विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा…
तितोपाटी- खाडीका देशहरूको तुलनामा धेरै नेपाली व्यवसायीहरू रहेको यूएईमा करिब एक हजार नेपालीहरूले व्यवसायमा अर्बौंको लगानी गरेका छन् । केही वर्षयता नेपालीहरूले छोटो समयमा ठूलो लगानी गरेका हुन् । यूएईमा बढ्दै गएको नेपालीहरूको चाप व्यवसायको मुख्य प्रेणाको श्रोत हो भने पछिल्लो समय यूएईमा वैधानिकता पाएको नेपाल बिजनेस काउन्सिल अर्को प्रेरणाको…
तितोपाटी - भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो ।चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु…
तितोपाटी - चाइना डेलीको एक प्रकाशनका अनुसार गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ । तर उक्त म्याप भने प्रयोगकर्ताको लागि भन्दा पनि सफ्टवेयर डेभ्लोपरका लागि बनाइने छ । सफ्टवेयर डेभ्लोपरले आफ्नो सफ्टवेयरमा हाल्न र प्रयोग गर्नका लागि भनेर यस म्याप्सको निर्माण गरिएको कुरा चाइना डेलीले प्रकाशन गरेको…
तितोपाटी-वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये अधिकांश उजुरी आफ्नै निकटबाट ठगिएको भनी परेको देखिन्छ। यसरी ठग्नेमा बाल्यकालका साथीदेखि छिमेकीसम्मका व्यक्ति रहने गरेका छन्। त्यति मात्र होइन, ‘मर्दा…
तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर…