तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…
तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन…
तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…
तितोपाटी - नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने ३३ जना निको भएर घर फर्किइसकेका छन् । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि…
तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल बाहिर…
तोयानाथ उपेक्षित, सधै कोरोनाको विषयमा केन्द्रित चिन्ता र भयले अन्य सवै गतिविधीहरुलाई ओझेलमा परेका छन । खगोलिय अनुसन्धान र त्यसले प्राप्त गरेका नयाँ खोजहरुका समाचार पनि खासै खोजिने र पढिने समाचार हुन छाडेका छन । तर कोरोनालाई जति महत्व दिएर हामी हेर्दछौ कोरोना फोवियाले पनि त्यति नै हामीलाई सताईरहन्छन यसर्थ…
आर.बि.बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले बिस्व एक बिसम परिस्थितीमा गुज्रेको अवस्थामा छ। अधिकाम्स मानिस लक डाउनका कारण घर मै रहेर कोरना भाईरसको समाना गरिरहेको अवस्थामा दिनचर्या गुजार्न कठिनाइ भईरहेको छ । द्रुत गतिमा चलेको जिबन यापनलाई एक्कासी ब्रेक दिदा धेरैको मन मस्तिक्समा सक हुन पुगेता पनि यो सामना…
![]()