Thursday 23rd May 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी- सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…

Image

तितोपाटी- श्रीमान वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले एक प्रतिवेदनले उल्लेख गरेको छ। आयोगको मानव बेचबिखन सम्बन्धी प्रतिवेदन-२०७६ अनुसार श्रीमान विदेश गएका महिला बेचविखनमा समेत पर्ने गरेको उल्लेख गरेको छ। यस्ता महिला भारत र अन्य मुलुकमा बेचविखनमा पर्ने भएकाले हराउने क्रम बढेको आयोगको प्रतिवेदनमा…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…

Image

तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…

Image

तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…

Image

तितोपाटी -सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारी खेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक…

Image

तितोपाटी-सदरमुकाम तौलिहवामा निर्माण गर्न सुरु गरिएको रंगशालाको निर्माण कार्य रोकिएको छ। कपिलवस्तु नगरपालिका र रंगशाला निर्माण हुने जग्गा धनी बुद्ध पद्म माध्यमिक विद्यालयबीच आपसी सहमति हुन नसक्दा रंगशाला निर्माण कार्य रोकिएको हो। ४८ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी वहुवर्षे योजनाअन्र्तगत रंगशाला निर्माण कार्य सुरु भएको…

Image

तितोपाटी- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने संगठित अपराध नियन्त्रण गर्न एप्स प्रयोग गर्ने भएको छ । त्रिभुवन विमानस्थलभित्र हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो । विमानस्थलबाट विभिन्न समयमा अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मन्त्रालयले नियन्त्रणका लागि नेपाल पोर्ड नामक एप्स कार्यान्वयमा…

Image

तितोपाटी- इजरायलबाट फर्किएका यहाँका एक युवा गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्की गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । दिपेन्द्रको समय विहान झिसमिसमै उठेदेखि राति अबेरसम्म गाई गोठमै बित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहूनु, गाईका लागि घाँस र पराल…