Monday 6th May 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी - भारतले सोमवार चन्द्रयानलाई सकुशल अन्तरिक्षमा प्रक्षेपण गरेको छ । मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गराउने भारतको योजना रहेको छ । यो अभियानअन्तर्गत चन्द्र सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । भारतको दक्षिणी सामुद्रिक…

Image

एजेन्सी - चन्द्रमा पृथ्वीको एकमात्र उपग्रह हो । विज्ञानका अनुसार चन्द्रमा अाफैं चम्केको नभएर सुर्यको पुकाश चन्द्रमामा परेर चन्द्रमा चम्केको जस्तो देखिएको हो । यो साैर्य मण्डलको सबैभन्दा ठुलो उपग्रह पनि हो । पृथ्वीबाट झण्डै ४ लाख किमि टाढा रहेको चन्द्रमा अहिलेसम्म पनि रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन…

Image

तितोपाटी- विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्।बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य,…

Image

तितोपाटी - मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरीक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरीक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो। कजाखिस्तानको झेखाजगान सहर नजिकै अन्तरीक्षयात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरीक्षयात्रीहरुमा नासाकी…

Image

तितोपाटी - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई…

Image

एजेन्सी - अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसएस) भ्रमण गर्न चाहने व्यक्तिले प्रतिदिन ३५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अमेरिकी यानमार्फत अन्तरिक्षमा पुग्ने पर्यटकहरू आईएसएसमा ३० दिनसम्म बस्न पाउने छन् । नासका अनुसार पृथ्वीको परिक्रमा गर्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष…

Image

तितोपाटी - नेपाली जनताले फेरि अवाञ्छित हिंसा सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। के नेपाली जनताको नियतिमा नै निरन्तर हिंसा, विद्रोह, लडाइँ झगडा लेखिएको हो त ? कसका स्वार्थमा यस्तो जटिलता भोग्नुपरिरहेको हो ? कुनैपनि राष्ट्रको समृद्धि जनताको अधिकार, शान्ति र स्थायित्वको परिणाम आउने हो। शासनमा पुगेपछि प्रगतिशीलताको आवरण फ्यात्त…

Image

तितोपाटी - अष्ट्रेलियामा चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन…

Image

तितोपाटी - चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो। गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर,…