तितोपाटी - नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो ।…
तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन । "सचेत, संगठित सम्पूर्ण शक्तिको एकता,…
तितोपाटी-विश्वका धेरै कमाउने खेलाडीहरूको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि परेका छन् । फोर्व्सको विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका हुन। फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्। सूचिको शीर्ष…
तितोपाटी - युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो। यस सँगै लिभरपुल छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ । मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर विजय प्राप्त गरेको हो ।…
तितोपाटी - युरोपा लिग फुटबलको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । संयोगवश यसपटक दुवै इङ्लिस टोली फाइनलमा पुगे पनि आर्सनलको प्रदर्शन फितलो बन्यो । पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा…
तितोपाटी - नवाैं कान्तिपुर हाफ म्याराथन काठमाण्डाैंमा सम्पन्न भएको छ । 'एन्टी पोलुसन रन' को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका थिए । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियो । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १…
तितोपाटी - म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो । लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो ।…
तितोपाटी - मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार राती हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ । खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय…
तितोपाटी - नेपालमा यहि बैशाख २८ गते शनिबारको दिन अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा शनिबार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ। राष्ट्रिय…
तितोपाटी - नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो । केही समयअघि मात्र सम्पन्न हिरो…