Sunday 5th May 2024
खेलकुद
Image

तितोपाटी - बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भयो । च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको नेपाललाई पहिलो खेलमै पाकिस्तानको झट्का लागेको छ ।  समूहमा कमजोर ठानेको पाकिस्तानसँग नेपालले अतिरिक्त समयको अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा हार खेपेको थियो । बंगबन्धु स्टेडियममा खेलिएको खेलमा…

Image

तितोपाटी - मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा अाज मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । हङकङ सँग हारे सँगै नेपालले एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको छ । नेपाल एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनाैटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो। मलेसियाका लागि अनवर अरुदिन र…

Image

तितोपाटी - नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो…

Image

तितोपाटी - एसिया कप छनोटको पहिलो खेलमा एक दिवसिय मान्यता प्राप्त नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य अोमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके…

Image

तितोपाटी - इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ। नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४…

Image

तितोपाटी - १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।…

Image

तितोपाटी - ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा…