Friday 2nd October 2026

नेपाल कुवेत बीच पहिलो विश्वकप खेलको परीक्षा आज,कुवेतवासी नेपालीलाई उपस्थित हुन अनुरोध


तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ।

नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ । आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा १० स्थान माथि छ । कुवेतका लागि कप्तान चेमजोङ बताउँछन्

नियमित कप्तान महर्जन टोलीमा नहुँदा उपकप्तान किरण चेमजोङले विश्वकप छनोटमा टोलीको नेतृत्व गर्नेछन् ।  नेपाली खेलाडीले गएको मार्चमा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकप छनोटमा राम्रो खेल्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...