Thursday 25th April 2024
खेलकुद
Image

तितोपाटी - नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको…

Image

तितोपाटी - नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे। समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी…

Image

तितोपाटी - आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले पहिलो खेलमा पनि म्यानमारलाई समान ८ विकेटले नै पराजित गरेको थियो। शनिबार बिहान सम्पन्न खेलमा मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाइ भेट्टायो।…

Image

तितोपाटी - सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् । जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि…

Image

तितोपाटी - क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त…

Image

तितोपाटी - साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन्। सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग् ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन्। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो…

Image

तितोपाटी - माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल…

Image

तितोपाटी - युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । खेलका मुख्य…

Image

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए…

Image

तितोपाटी - बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भयो । च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको नेपाललाई पहिलो खेलमै पाकिस्तानको झट्का लागेको छ ।  समूहमा कमजोर ठानेको पाकिस्तानसँग नेपालले अतिरिक्त समयको अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा हार खेपेको थियो । बंगबन्धु स्टेडियममा खेलिएको खेलमा…