
तितोपाटी-राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई अखिल नेपाल फुटब संघ (एन्फा)ले कारबाही गरेको छ । विश्वकप छनोटको होम खेलमा कुवेतसँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो ।चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरेको हो ।कारबाहीमा परेका विमल…

तितोपाटी-कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो । सोही खेल…

तिताेपाटी — मुख्य प्रतियोगिता खेल्न विदेश जानु अघि २-३ साताको बन्द प्रशिक्षण राखिने र त्यही तयारीको भरमा सिधै खेल्नु पर्ने नेपाली महिला क्रिकेटको नियति नै हो । महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता मुस्किलले वर्षको १-२ वटा हुन्छ । त्यसको प्रभाव घरेलु क्रिकेटमा त पर्ने नै भयो । नेपाल क्रिकेट संघ (क्यान) साँढे तीन वर्ष…

तितोपाटी - भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्। बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो। अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो। बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय…

तितोपाटी- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन्। 'मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,' पारसले विज्ञप्तिमा भनेका छन्, 'नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन…

तितोपाटी - नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक नारायण श्रेष्ठले कुवेतमा बहुराष्ट्रिय खेलाडीहरूको विचमा भएका विभिन्न प्रतियोगिताहरूमा समेत सर्वोत्कृष्ट भइ मेडल प्राप्त गर्न सफल भए पछि अब भने सन २०२० मा हुने एसियन खेलकुदमा सहभागिता जनाउने बताएका छन् । गुल्मी घर भएका सानै देखि खेलकुद प्रति रूचि राख्ने श्रेष्ठले स्वदेश देखि…

तितोपाटी-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दीले एक गोल…

ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी-२० सिरिज खेल्ने भएको छ।नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताए। शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता…

तितोपाटी- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग कुवेतस्थित कैफानको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले…

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…
