Monday 29th April 2024
खेलकुद
Image

तितोपाटी - बार्सिलोना फरवार्ड लिओनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् । मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा…

Image

तिताेपाटी - नेपाल भलिवल क्लब कुवेतकाे आयोजना तथा बहराइन एक्सचेन्ज कम्पनिको मुख्य प्रायोजनमा  हिजाे महाबुल्ला कुवेतमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम उपाधि अल्घानिम कम्पनिले जितेको छ। हिजाे सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दी टिमलार्इ हराउदै अल्घानिमले उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात…

Image

तीतोपाटी-नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए :  १) हिस्को कम्पनी <> नेपाल टिम"A" २)कुवेत लायन्स <> बागलुङ समाज…

Image

तीतोपाटी- नेपाल भलिवल क्लब कुवेतले भोलि १६ नोभेम्बर शुक्रवार आयोजना गर्ने गरि तयारी गरिएको खुल्ला भलिवल प्रतियोगिता कुवेतको प्रतिकूल मौसम तथा भारी बर्षाका कारण स्थगित गर्दै अर्को शुक्रवार नोभेम्बर २३ मा आयोजना गर्ने जनाएको छ । साथै यसबाट पर्न गएको असुबीधा प्रति क्षेमा याचना गर्दै आयोजकले २३ नोभेम्बरमा सबैलाइ समयमै…

Image

तीतोपाटी-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।  आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।  भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको…

Image

तितोपाटी - घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। भारतीय खेलाडी रभीइन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको हो। उपाधिसँगै पोखराले २७ लाख प्राप्त गरेको छ भने चितवनले १० लाख मै चित्त बुझायो।…

Image

तीतोपाटी- सोल्टी कर्माचारी काल्याणकारी समितीद्वारा आयोजित अन्तर बिभागीय भलिबल प्रतीयोगिता हिजो सम्पन्न भएको छ । सोल्टी क्राउन प्लाजा होटेलले हरेक बर्ष आयोजना गदै आएको बिभिन्न अतिरिक्त कृयाकलाप मध्ये आज भएको भलिबल खेलमा एफ.एन. बि. सर्बिस टिमलाई हराउदै किचन टिम च्याम्पेन भएको छ । प्राय हरेक साल एकाधिकार एफ.एन.बि .सर्भिस टिमले…

Image

तितोपाटी - बंगलादेशले टाइब्रेकरमा पाकिस्तानलाई हराएर शनिबार एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरीमा खेल सकिएपछि…

Image

तिताेपाटी — नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका…

Image

तितोपाटी - स्याङ्जामा आजबाट प्याराग्लाइडिङ विश्वकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) विश्वकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता…