काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका २४…
तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता…
तितोपाटी- भारतीय क्रिकेट बोर्डले कन्ट्रयाक्ट लिस्ट सार्वजनिक गरेको छ। जसमा कप्तान बिराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह ए + श्रेणीमा परेका छन। तिनै जनाले सबै भन्दा बढी ७ करोड पाउने भएका छन । उता पूर्वकप्तान महेन्द्रसिंह धोनी भनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई, २०१९ अक्टोबर-२०२० सेप्टेम्बरसम्म ) को ए…
तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै दशाैं…
तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै…
तितोपाटी - जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि कुबेतबाट आर्थिक सहयोग पठाईएको छ । चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा शुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई कुवेतमा कार्यरत एवंम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु कार्यरत कम्पनि तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट…
तितोपाटी - खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल" प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ। एनआरएनए…
तितोपाटी-दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख पुरस्कार हात पार्यो। खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै…
तितोपाटी - कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो संस्थाको रूपमा संस्थाको रूपमा रहेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाै-कुवेतको ८ औं अधिवेशन सम्पन्न भएको छ भने अधिवेशन मार्फत सर्वसम्मतिले डम्बर प्रसाद रिमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। विशेष गरि खेलकुदको क्षेत्रमा कृयाकलापहरू गर्दै आएको क्लबले फरवानिया स्थित युनिक…
![]()