तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर नेपाली भलिवल प्रतियोगिताको टिम दर्ता फेब्रुअरी १४ तारिक शुक्रबारमा हुने भएको छ । टिम दर्ता पश्चात फेब्रुअरी २१…
तितोपाटी- आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालद्वार अमेरिका पराजित भएको छ । लिग–२ मा नेपालको पहिलो जित भएको हो । शनिबार कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले अमेरिकालालाई ३५ रनले हराएको हो । खेलमा नेपालका खेलाडी कुशल मल्लले ब्याटिङतर्फ विश्व रेकर्ड राखेका छन् । उनले अर्धशतक बनाउँदै सबैभन्दा कान्छो…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार गर्ने भएको कुरा एनआरएनका युवा संयाेजक तथा भलिबल…
तितोपाटी- क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।लिग २ मा नेपालको यो…
तितोपाटी- माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १९ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १८औं श्रीङ्खला आगामी १४ र २१ फेब्रुअरी २०२० मा सम्पन्न हुने क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा हिजो ३१ जनवरी २०२० का दिन कुवेतको फर्वानियास्ठित पार्कमा बसेको क्लवको २३५औं मासिक बैठकले…
काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका २४…
तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता…
तितोपाटी- भारतीय क्रिकेट बोर्डले कन्ट्रयाक्ट लिस्ट सार्वजनिक गरेको छ। जसमा कप्तान बिराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह ए + श्रेणीमा परेका छन। तिनै जनाले सबै भन्दा बढी ७ करोड पाउने भएका छन । उता पूर्वकप्तान महेन्द्रसिंह धोनी भनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई, २०१९ अक्टोबर-२०२० सेप्टेम्बरसम्म ) को ए…
तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै दशाैं…
तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै…
![]()