Thursday 13th November 2025
राम्रो नेपाल
Image

तीतोपाटी डटकम-३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४…

Image

तितोपाटी- विश्वकप तथा एसियन कप फुटबल छनोटअन्तर्गत आज राति नेपाल र अस्ट्रेलियबीच खेल हुँदै छ । कुवेतको समयअनुसार आज राति ७ बजे देखी खेल सुरु हुने छ । कुवेतमा जारी प्रतियोगितामा नेपालले एक खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । बलियो मानिएको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने…

Image

१. ए भाइ बहिनी सुन अलिकति के हो अनुशासन अनि नैतिक शिक्षा तिमी मनमनै गुन अलिकति २. गर्नुपर्छ दुःख अलिकति पढी लेखी असल काम गर्दा आउँछ जीवनमा सुख अलिकति ३. धेरै लेख खेल अलिकति निकाल बाबु नानी हो बिज्ञान पढेपछि खोप नून तेल अलिकति ४. राम्ररी रोज अलिकति किताबको किरो…

Image

तीतोपाटी डटकम-काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ ।गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो…

Image

पुष्कर 'अथक' रेग्मी - अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको…

Image

सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस । दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।। गरोस काम देश विकासको जनताको भलो हुने बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस । भलो हुने काम गरून् जय जय गरून् सब जनले जन मनमा अन्यायको कुनै भय अनि…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्। छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना १. म बाँचेको किन भन्थें देश बेचेको हेर्न रहेछ । २. आमालाई नरूवाउनु दश धाराको पाप लाग्ला । ३. मरुभूमि आमाको छाति बन्दा नर्कमा बास नपाउलाऊ । ४. रोएपछि आँसु पुछ्ने गर गिज्याउनेको खाँचो छैन । ५. खुसी जिन्दगीको कुरा नगर आँशुको फेवातालमा डुबुल्की…

Image

माया रुपि सागरको, मुल बनेर आउ तिमी। दुई मुटु जोड्ने पक्की,पुल बनेर आउ तिमी। ढकमक फक्रि यहाँ , सुगन्धित बास्ना छरी, सदाबहार फुलिरहने,फुल बनेर आउ तिमी । सयौं जुनि सम्म पनि चोखो पिरतीलाइ ढाक्ने, टल्‌ टल्‌ गरि टल्किने त्यो,तुल बनेर आउ तिमी। इमान्दारी ,सोझो,असल,मान्छे बनाउन सक्ने, प्रिया अति राम्रो एउटा,…

Image

हे युवा तिमी जाग है छिटो नगर अबेर बढाऊ जोस हिम्मत गर नबस दबेर देशका निम्ति विकास गर्न जुटेर बढ्नु छ हातमा हात मिलाई अब शिखर चढ्नु छ। उज्यालो छरौं हटाई निशा तारा झै चम्केर उद्यमी बन्न सङ्घर्ष गरौँ स्वदेश फर्केर ज्ञान र सीप लगानी गरी पौरख गरेर धर्तिमा अब…