बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…
(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…
तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…
नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…
तिहार विशेष शीत रङ्गी चङ्गी खुसी बोकी ।१। आयो दोश्रो ठूलो पर्व ।२। द्यौसी भैलो खेल्ने चाड ।३। शुरु दिन कौवा पूजा ।४। अर्को दिन कुत्ता पूजा ।५। घर द्वार चोखो पारी ।६। तेश्रो दिन पुज्छौँ गाई ।७। मिठो मिठो खान दिन्छौँ ।८। साँझ लक्ष्मी पुजा गरी।९। धूप अनि दियो…
विदा भयो दशैं तिहार आउँदै दिदी बहिनीले माला बनाउँदै दाजु भाइलाई मनमा संझँदै दाजु भाइ लाई टिका माला लाइ ओखर कटुस विमिरोको साथ फलफुल दिँदै दिन्छन आशिष तेल र पानीले दिदी बहिनीले घुमेर घेरेर ओखर फोरेर सुरक्षित राख्छन् आशिष दिन्छन दिदी बहनीको कदर मायाको गर्छन् दाजुभाइ दिदी बैनीलाई दिन्छन् उपहार…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…
तितोपाटी- गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदले लभगभ १ करोड बराबरको राहत सामग्री वितरण गरेको छ। गैह्र आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रत्यक्ष सहभागिता साथै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खालीको संयोजकत्वमा राहत सामग्री हस्तान्तण गरेको छ। बिगत केही दिन अघिको अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कंचनपुर जिल्ला…
तीतोपाटी डटकम-नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।…
गजल ### हिरा फल्ने सम्म फाँट मोती फूल्ने भीर मेरो, संसारलाई सुहाएको सगरमाथा शीर मेरो । मेची काली ईन्द्रावती मर्स्याङ्दी र भेरी अनि, रोशी कोशी गण्डकी र कर्णालीको तीर मेरो । नेपालको मध्यभाग बागमती दोलखा जिल्ला, जन्मस्थान सुनखानी गौरीशङ्कर नीर मेरो । वीर पूर्वजको रातो रगत बग्ने पाखुरा यी, स्वाभीमानी…
![]()