तितोपाटी- कुवेत सरकारद्वारा धरपकड़ अभियानको झण्डै डेढ महीनाको अवधीमा पक्राउ परेका मध्य २ हजार ७३९ कानुन उल्ल्घन गर्ने अवैध आप्रवासीहरुलाई देश निकाला गरेको छ। कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर महीनाको १ तारिख देखि अवैध आप्रवासीलाई पक्राउ अभियान थालेको थियो। उक्त अभियानको अक्टोबर १७ सम्मको अवधिमा २ हजार ७३९ अवैध आप्रवासीहरुलाई देश निकाला…
तितोपाटी- कुवेत सरकारद्वारा कुवेत पुन सामान्य जीवनमा छिट्टै फर्किने घोषणा गरेको छ। कुवेत स्वास्थ्य अधिकारीहरुले कोरोना महामारीका कारण लामो समय सम्म अस्तव्यस्त बनेको कुवेत आगामी एक महीना भित्र सामान्यमा फर्किने बताएका छन। महामारी को प्रकोप पछि धेरै महिनाको सबै स्वास्थ्य आवश्यकताहरु र प्रक्रियाहरु लाई पलाना गरी सामान्य जीवनमा फर्काउनको लागी…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने…
तीतोपाटी - मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ । अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष…
तितोपाटी- कुवेतमा कार्यरत नेपालीले हिजो शुक्रवार १५ तारिखको दिन परेको बड़ा दशैं विशेष मान्यजनको हातबाट टिका ग्रहण गरी भव्यरूपमा मनाएका छन। यस पालिको टिका शुक्रवार परेकाले कुवेतमा कार्यरत नेपालीहरु निकै खुसी देखिन्थे । रातो टिका निधारभरी लगाएर कुवेतको खुल्ला पार्कस्थलमा रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए । दशैं नेपालीहरुको महान…
तीतोपाटी डटकम-समाचारदाता,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ । यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको…
तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ । प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए। मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० आक्टोबर दिन विंग्स कुवेत च्याप्टर थ्रीकरिपुर उपशामक केयर सोसाइटी) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १०० भन्दा बढ़ी सदस्यहरु सहभागी थिए। उक्त शिविरको उद्धाटन (अध्यक्ष भारतीय डाक्टर फोरम कुवेत र संरक्षक विंग्स कुवेत) डा. अमीर…
तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ। कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन। पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण…
तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् । कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् । निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन…
![]()