Wednesday 20th May 2026

बिजय बमलाइ नेतृत्व सुम्पदै सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न


तीतोपाटी-सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिवेशन हिँजो शुक्रबार २९ अक्टोबर २०२१ का दिन एक भव्य समारोहको बिच सम्पन्न भएको छ । कुवेतको रमणिय स्थल कवतमा सम्पन्न उक्त अधिवेशनबाट बिजय बमको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । निर्वाचित कार्य समितिले हिँजो नै अमर खड्काको नेतृत्वमा ४ सदस्यीय संरक्षक समिति र पुष्कर सिंह घामी सहित ४ सदस्सीय सल्लाकार समिति पनि चयन गरेको छ ।

समाजकी अध्यक्ष निरुमाया खडकाको सभाध्यक्षता, महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा सिटि एक्सप्रेस मनि ट्रान्सफर(City Express Money Transfer) कुवेतका प्रतिनिधी बिकाश पौडेल, NRNA ICC सदस्य माधब पौडेल,एनआरएनए उपाध्यक्ष उमेस पुडासैनीको आतिथ्यतामा सम्पन्न उक्त अधिवेशन कार्यक्रममा कुवेतको नेपाली समाजमा कृयाशिल बिभिन्न संघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरु तथा सुदुरपश्चिमेली समाजमा अावद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नवनिर्वाचित भएका पदाधिकारिहरु यस प्रकार रहेका छन्ः
अधक्ष्य बिजय बम
उपाधक्ष्य कालु नागरी
,, बसन्त राना
,, महेश कुमार
,, महेश चन्द्र जाेशि
महासचिव गगन सिंह बिष्ट
सचिव चेतराज गिरि
काेषा अधक्ष्य कालु सिंह बुढा
सह काेषा अधक्ष्य सिद्व बहादुर भण्डारि
कला सस्कृति संयाेजक रतन बाजुरेलि
” उप ,, धन बहादुर राेकाय
सदस्य जगा बहादुर खत्रि
,, सन्ध्या बम
,, सरिता राेकाय
,, बिमला गिरि
,,लक्ष्मि कार्की
,, गणेश बहादुर चन्द
,, अमर खडका
,,थपेन्द्र देउवा
,, धिरेन्द्र बहादुर चन्द
.” दिपेन्द्र बिश्वकर्मा
,, देब राज भट्ट
,,किशाेर एेरी
” राजन चाैहान
,,बद्रि न्याैपाने
,,मान बहादुर साउद
,,हरिलाला सिंह धामी
,,भरत राेकाय
,, प्रेम भण्डारी
,, दिपक सुनार
,,रबिन्द्र सिंह

सल्लाहकार समिति
पुष्कर सिंह धामी
पुष्कर सिंह खडका
धर्म रावत
बिजय अाउजी

संङरक्षक समिति
अमर खडका
राजन बम ठकुरी
बिकाश सिंह
निरुमाय खडका

अघिल्लो दिन बिहिबार बनभोज कार्यक्रम गरी हिँजो शुक्रबार अधिवेशन सम्पन्न गरिएको कुरा समाजका महासचिव गगन सिंह बिष्टले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले रोजागरी, पेशा तथा व्यवसायको शिलाशिलामा कुवेतमा सुदूरपश्चिमेली युवाहरुको सक्रियतामा सन २०१७ मा “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज कुवेत गठन भएको थियो भने स्थापनाकाल देखि समाजले सामाजिक र मानविय सेवाका विभिन्न उदाहरणीय कार्यहरू गर्दै आइरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...