Sunday 21st December 2025
प्रवास
Image

तितोपाटी- कुवेतमा पनि किरातीहरुको महान चाड साकेला उधौली भब्य कार्यक्रम आयोजना गरि शुक्रबार मनाईएको छ। कुवेतमा  सक्रिय  तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली,…

Image

कुवेत- केही महिना अघि घरेलु कामदारको रुपमा  कुवेत आएकी बर्दियाकी रेखा राेकाय  नेपाल फर्किएकी छिन्। बर्दियाकी रेखा राेकाय  काम गरेको ठाउँबाट बाहिरिएपछि ती चेलीलाई खाने बस्ने व्यवस्था  अर्की  नेपाली चेली पुस्पा चन्द , तान्बिले गरेकी थिइन् । रेखा राेकाए बिरामी भएपछि चेलीलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो भनेसफलताको छापभन्दा पनि धेरै राजनीतिक मिथकहरू निस्कन्छन् र आम मानिस पनि आफ्नो जीवनको विडम्बना र विसंगतिको चिन्तागर्न थाल्छन् । “म कुनै वादी, संगठन वा राजनीतिक दलसँग आबद्ध छैन भन्ने कुरा पहिले…

Image

मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी १३ जनवरी २०२३ शुक्रबारका दिन सम्पन्न गरिने भएको छ । मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गर्न लागिएको मगर संघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन। “ईतिहास,…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो । "नेपालीहरुको सेवामा समर्पित" भन्ने मुलनारा का साथ गठन भइ…

Image

रविजी नमस्कार । आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला ।…

Image

तितोपाटी- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ । निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group…

Image

अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…

Image

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा…

Image

तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले …