Sunday 17th May 2026
प्रवास
Image

कुवेत शहर, जुन ११: अहमदी सुरक्षा निर्देशनालयका कर्मचारीहरूले उम्म अल-हेमानमा रहेको स्थानीय मदिरा कारखानामा छापा मारेर दुईजना महिलासहित चार जना नेपालीलाई पक्राउ गरेको छ। छापा मारिएपछि सुरक्षा स्रोतहरूले मदिरा उत्पादन गर्ने खोरलाई पछिल्लो समयको सबैभन्दा ठूलो भएको बताए। एक सुरक्षा स्रोतका अनुसार अहमदी सुरक्षा निर्देशनालयको गस्तीले एक व्यक्तिलाई प्लास्टिकको झोला…

Image

झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो । गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई…

Image

कुवेत सिटी, सबै मन्त्रालय, सरकारी निकाय, सार्वजनिक संस्थाहरुमा असार २७ गते मंगलबार देखि २०२३ जुलाई २ आइतबारसम्म बिदा हुने गरी सरकारले माताहत का तालुकदार मन्त्रालयलाई परिपत्र जारी गरेको छ । ईश्लामीक पर्वहरु मध्ये यस पर्वलाई विशेष रुपमा मनाईन्छ । यसबाहेक, बुधवार र बिहीबार, जुन २८ र २९, २०२३, वर्ष १४४४…

Image

कुवेत सिटी, जुन, कुवेत सिटी ले संसारको १३१ औं नम्बरको सस्तो शहर र २२६ अन्तर्राष्ट्रिय शहरहरू मध्ये खाडी क्षेत्रको ८ औं सबैभन्दा सस्तो सहरको रूपमा आफ्नो स्थान कायम राखेको छ, २०२३ मा प्रवासीहरुले गर्ने खर्च मर्सर सूचकांक अनुसार कुवेतलाई खाडीको सबैभन्दा सस्तो सहर भएको देखाएको छ । दोहा खाडी राष्ट्रहरुमा…

Image

कुवेत शहर, सुरक्षा उपायलाई तिव्रता दिने र लागुऔषध सम्बन्धी अपराध नियन्त्रण गर्ने प्रतिबद्धता अनुसार लागुऔषध विरोधी टोलीको प्रयासले उल्लेख्य प्रगति हासिल गरेको छ । चार जना सम्मिलित गिरोहलाई पक्राउ गरी उनीहरुको साथबाट करिब ६ किलोग्राम मेथ र हेरोइन अवैध लागूऔषध बरामद गरेको छ । महामहिम प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र…

Image

कुवेत शहर, अब्दली भन्सार अधिकारीहरूले हालै इराक जाँदै गरेको सैन्य पोशाक र २५० मेसिन गन का गोलीहरु सहित एक सिरियाली नागरिकलाई पक्राउ गरेको छ, अल राई दैनिक ले लेखेको छ । एक सिरियालीले चलाएको गाडीको खानतलासीका क्रममा ती सामान पाईएको हो । घरका फर्निचर र सामान बोकेको ट्रकमा ती सामानहरु…

Image

कुवेत सरकारले उपल्लो निकायका दुई सुरक्षा अधिकारीहरुलाई गिरप्तार गरेर हिरासत मा लिएको समाचार छ । अल-कबास दैनिकका अनुसार, गृह मन्त्रालयले गत मंगलबार के भएको घटनाको सम्बन्धमा छानविन गर्ने क्रममा ती उच्च अधिकारीहरु दोष पाईएको थियो । घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि शेख तलाल अल(खालेद, प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र…

Image

साउदी अरेबियाले एक साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका नेपाली सन्तबहादुर पुनलाई विहिबार फाँसी दिएको छ । राज्य सञ्चालित साउदी प्रेस एजेन्सीले फाँसीको पुष्टि गर्दै यो राज्यको अल(जाफ क्षेत्रमा भएको बताएको छ। मृत्युदण्ड कसरी दिईयो भनेर नखुलाईको भए पनि अक्सर साउदीमा मृत्यु दण्ड दिदा टाउको…

Image

कुवेत शहर, हिजो कुवेत स्थित जीलीप सुयोख स्थित एक आवसिय भवनमा आगो लाग्दा तीन जनाको मृत्यु र दुई जना घाईते भएका थिए । मृतक को थिए भनेर विवरण खुलाईएको छै न। जनरल फायर फोर्सको जनसम्पर्क र मिडिया विभागले जलेब अल(शुयुख क्षेत्रमा भएको आगलागीको घटनाको बारेमा एक विज्ञप्ति जारी गर्दै बिहीबार…

Image

कुवेत सिटी, कुवेत स्थित पिलिपिन्ससँगको सेल्टर विवाद समाधान भएर करिब ३ सय कामदार डिर्पोट गरिएको र १५० जतिका उपर मुद्धा रहेकोले उनीहरुको छानविन प्रक्रिया चलिरहेको अवस्थामा एक प्रकारले दुवै देश का बिचमा भएको विवाद समाप्त भएर कामदार दिने र लिने प्रक्रिया सुचारु हुने अनुमान गरिएको भए पनि त्यसो नभएर फिलिपिन्सको…