Wednesday 21st January 2026
प्रवास
Image

तितोपाटी - खोटाङको बराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तले स्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ भने सहयोग अभियानलार्इ समापन गरिएको कुरा अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले तितोपाटी डट लार्इ जानकारी गराएका…

Image

तितोपाटी - साउदीअरबस्थित नेपाली दूतावासले साउदीअरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लड मनी लाग्ने किसिमका मुद्दा अदालती मुद्दा प्रकृयामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलव्ध गराउनका लागि नेपालस्थित परराष्ट्र मन्त्रालयमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ। साउदीअरबस्थित नेपाली दूतावासले सुरक्षित…

Image

तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर"प्रवासी इलामेली समाज कुवेत"को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले "प्रवासी इलामेली समाज कुवेत"को गठन…

Image

तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर"प्रवासी इलामेली समाज कुवेत"को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले "प्रवासी इलामेली समाज कुवेत"को गठन…

Image

तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १…

Image

तितोपाटी - नेपाल सरकारले घरेलु कामदारको श्रम स्वीकृती रोक्दा धेरै समस्या भोग्नुपरेको पीडा युएइमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीतमार्फत सार्वजनिक गरेका छन् । बेरोजगारी, अभाव र गरिबीका कारण हजारौ घरेलु कामदारहरु देशबाहिर रहेपनि बिदामा आफ्नो जन्मभूमि नेपाल गएर कानुनी रुपमा पुन कर्मभूमि आउने बाटो नेपाल सरकारले बन्द गरेकोमा उक्त गीतमार्फत श्रम…

Image

हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए। कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका…

Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…

Image

तितोपाटी - मकाउमा कार्यरत एक नेपालीक युवाको बहादुररीको अहिले मकाउमा प्रसंसा अनि चर्चा चलेको छ । मकाउमा कार्यरत लम्जुङका राम बहादुर केसीले डाकासँग प्रतिकार गरेर दुई महिलाको जिउज्यान र धन बचाइदिएकोमा प्रसंसा र चर्चा गरिएको हो । उनको मकाउबाट प्रकाशित मकाउ पोष्ट लगायतका पत्रिकाहरुहरुमा पनि नाम आएको छ । रातीको डिउटीका…

Image

तितोपाटी -  बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा…