Tuesday 25th November 2025
प्रवास
Image

तितोपाटी - मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ । हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले…

Image

बसन्त थापा - बिश्वकर्मा समाज नेपाल कुवेतको दोश्रो साधारणसभा तथा बिश्वकर्मा पुजा र सम्मान कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा गत सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन भव्यरूपमा सम्पन्न भएको छ ।   कुवेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा…

Image

तितोपाटी - अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा…

Image

बसन्त थापा-तीतोपाटी डटकम-नेपाली संघीय समाज कुवेतले संघिय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मानानीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।उकत कार्यक्रम हिजो सेप्टेम्बर-२१ शुक्रबार-२०१८का दिन कुवेत स्थित फर्वानिया अल हैतम रेस्टुरेन्टमा भव्यरूपमा सम्पन्न भएको हो। प्रकाश चाम्लिङ राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व…

Image

बसन्त थापा - “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन  २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ…

Image

बसन्त थापा -नेपाली दूतावास कुवेतले संविधान दिवस एक विशेष समारोह आयोजना गरी कुवेतमा विभिन्न राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक कला नृत्य सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको  छ । गत शुक्रबार,२० तारिखका दिन कुवेत स्थित फार्वानियाको क्राउन प्लाजामा दूतावास द्वारा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री H.E.…

Image

किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत…

Image

तितोपाटी - सङ्घीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो कुवेत)को एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अाज सेप्टेम्बर १९ तारिकका दिन कुवेत आउँदैछन्  । नेफेसो कुवेतले यस अघि नै सार्वजनिक विज्ञप्ति जारी गरि अाफ्नो प्रथम अधिवेशनको लागि प्रमुख अतिथिको रूपमा केन्द्रिय सह-अध्यक्षलार्इ कुवेत ल्याउन लागेको…

Image

तीतोपाटी- मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।…