Wednesday 21st January 2026
प्रवास
Image

तिताेपाटी -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हित हुने गरि कतार, युएइ र अोमानसँग पनि छिट्टै नै श्रम सम्झाैता गरिने भएको छ । हिँजो सोमबार मात्रै मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको हो । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले हस्ताक्षर गरेको समझदारी पत्रका अनुसार अब नेपाली कामदारले करिब १४ हजार रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्नु नपर्ने भएको छ।…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा  त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणका क्रममा  कात्तिक १३ गते राष्ट्रपति…

Image

तिताेपाटी -  तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई  नेपाली  ५१ हजार १०० रूपैया आर्थिक सहयोग गरेको छ। बाढी पहिरो पिडित लार्इ एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ र वडा…

Image

तिताेपाटी — नेपाल र  मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक हायत होटलमा सुरु भएको छ । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । बैठकमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानको नेतृत्वमा भइरहेको छ। शेघरान ६ सदस्यीय उच्च…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले  भोली कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल…

Image

तिताेपाटी – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए…

Image

तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ। म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा वर्ष आठका नजिन बि.कको अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा…