हरी कृष्ण न्यौपाने - कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन। आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ" कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको…
तितोपाटी - सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीतिका नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो। न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार…
बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…
तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…
चन्द्र बिश्वकर्मा - म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ । कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना…
हरि कृष्ण न्यौपाने-लामो समय देखि कुवेतका लागि नेपाली राजदुतको भूमिकामा कार्य गरिरहदा इराकको लागि पनि काउन्सिलर सेवा प्रदान गरिरहेका नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई नेपाल सरकारको राष्ट्रपति कार्यालयद्वारा कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि जिम्मेवारी दिएको छ। गत अगष्ट-२८,२०१८(बिस भाद्र-१२-२०७५) मंगलबारका दिन सम्माननीय राष्ट्रपति…
तितोपाटी - इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको…
तितोपाटी - अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् । ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड…
तितोपाटी - साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्। १० महिनादेखि साउदीमा अलपत्र बनेका कट्वालले स्वदेश फर्काउनका लागि सहयोगको याचना गरेका हुन् । तलब नपाएको भन्दै संयुक्त हड्तालमा उत्रिएपछि कट्वालसहितका कामदार रसान कम्पनीबाट निकालिएका थिए। सन् २०१० मा एबी इम्प्रोभमेन्ट सोलुसन मेनपावर कम्पनीलाई…
तितोपाटी - गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी…