Saturday 20th September 2025
प्रवास
Image

बसन्त थापा/ कुवेत स्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुले चर्चित गायक खुमन अधिकारीलाई बिदाई तथा सम्मान गरेका छन। अन्तराष्ट्रिय कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर कलाकार खुमन अधिकारी कुवेत आएका हुन् सोहि समय परेर गायक अधिकारीलाई कुवेतका विभिन्न नेपाली संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन।…

Image

बसन्त थापा / अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्षको अवसर पारेर अथिति कलाकार खुमन अधिकारी गत बिहिबारका दिन कुवेत आएका थिए। शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रममा गायक अधिकारीले कुवेतवासीलाई छम छमी नचाउन सफल भएका थिए । बिगत लामो समय सम्म देखि कलाकारिता क्षेत्रमा रहदै आएका…

Image

तितोपाटी - कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ। कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान…

Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले अाफ्नो दोश्रो वार्षिक उतसव यहि १८ जनवरी २०१९ को दिन शुक्रबार गर्ने भएको छ । संघका अध्यक्ष सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । "नेपालीहरूको सेवामा समर्पित" भन्ने मुल नाराका साथ गत वर्ष गठित कुवेतमा यातायात व्यावसाय…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…

Image

तितोपाटी - कतारमा कार्यरत गुरुङ समुदायले ल्होछार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होछार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले 'खि' कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले लिम्बु जातीहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन…

Image

तितोपाटी - युएईका विभिन्न जेलहरुमा दुई जना नेपाली रहेको नेपाली दुतावसले जनाएको छ । नेपाली दुतावास अबुधावीले संयुक्त अरब इमिरेट्स(युएइ)का विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमण पश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजानिक गर्दै उक्त कुरा बताएको हो । दुतावासका अनुसार युएईको दुवई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका…

Image

तितोपाटी -  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च  २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।  म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी…

Image

तीतोपाटी डटकम- ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पातलमा छटपटाइ रहेकी बालिका गरिमा देबकोटालाई सांगितिक साहित्य यात्रा समुहद्वारा आर्थिक सहयोग गरिएको छ। सांगितिक साहित्य यात्रा समुहका अध्यक्ष तथा चर्चित कार्यक्रम "बुलन्द आवाज"का संचालक राजन नेपालले तितोपाटी डटकम मार्फत भने"सानै उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पीडित गरिमा…