Thursday 25th December 2025
प्रवास
Image

तीतोपाटी-अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो । International Mother Language Day को अवसरमा  गत २६ फेब्रवरीको दिन न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको…

Image

तीतोपाटी- कुवेत स्थित नेपाली दूतावास भोली अर्थात फेब्रवरी २८ तारीख़ बिहिबारको दिन बन्द रहने भएको छ। ताप्लेजुंगमा आज हेलिकॉप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि रबिन्द्र अधिकारी लगाएत अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकोमा भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको…

Image

तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…

Image

तितोपाटी-पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा पोखरा हेम्जा निवासी हरि कुँवर रहेका छन् । उनको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए। ब्रेन ट्युमर पीडित कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।मृतक कुवँरको आज मंगलबार लिस्वनमा…

Image

तीतोपाटी-एकपछि अर्को घटनाक्रमले ब्यापकता पाएको अस्ट्रेलियाको नेपाली समुदायमा फेरि सोमबार एउटा नराम्रो समाचार आएको छ। यहाँको समाचार संस्था च्यानल सेभेनले सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ। सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पोडी…

Image

तीतोपाटी विकासउन्मुख देश हरु आज क्रमिक रुपले बिकसित हुँदै छन तर पनि नेपाललाई बिभिन्न समस्याले नसताएको भने हैन, एसियाकै सबै भन्दा पुरानो तथा अनेकौ जातजाती , भाषा भाषि , अनेकौ धर्म संस्कृति विविधतामा एकता ले विश्वमा चिनिने देस नेपाल , तर बिकासमा तिव्र  रुपले अघि बढ्न सकिरहेको छैन। प्राकृतिक स्रोत…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रममा साहित्य प्रति रूचि राख्ने साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले…

Image

प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९"  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…

Image

तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…