Sunday 28th December 2025
प्रवास
Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन  सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतको चाैथो अधिवेशनआगामी १६ अगष्ट २०१९ शुक्रबारका दिन हुने भएको छ । समाजका महासचिव नेत्र पेमी मगरले तितोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका छन् ।लुम्बिनीको सेरोफेरोमा घर भइ रोजगारिको शिलशिलामा कुवेतमा रहेका नेपालीहरूलाइ एकतावद्ध गरी प्रवासबाट लुम्बिनी क्षेत्रको सर्वांगिण विकासमा हातेमाले गर्ने उद्देश्य सहित…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि…

Image

तितोपाटी- गाउँमा आफ्नै व्यवसाय थियो । फ्रेण्डसिप रेस्टुरेण्ट एण्ड लज भनेपछि त्यो ठाउँमा नचिन्ने कोही थिएन । कमाइ राम्रै थियो । कमाइ मात्र होइन, पढाइ पनि उस्तै राम्रो ।अंग्रेजी विषय लिएर आईए पास गरेको मान्छे । मन भएको भए गाउँकै विद्यालयमा पढाउन पाइन्थ्यो । तर नवलपरासी कावासोती १६ का खिमराज…

Image

तितोपाटी-नेपालको अर्गानिक हरियो तरकारी कतारमा निर्यात गर्न शुरू गरिएको छ। नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित भैरहेको बेला यो समाचार अाउनु अत्यन्त खुशीको कुरा हो । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित…

Image

तितोपाटी - तमु समाज कुवेतले अायोजना गरेको छैटाैं रक्तदान कार्यक्रम ११२ जनाले रक्तदान गरी सम्पन्न भएको छ ।  “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको र उक्त पवित्र…

Image

तितोपाटी- लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर मानव तस्करको चङ्गुलमा परेर…

Image

तोयानाथ उपेक्षित - सवैलाई थाहा छ कर्मचारी, राजदूत वा मन्त्री र सांसदहरुले आफ्नो नियुक्तिलाई खुशीसाथ सहज तुल्याउन हनिमुने सुविधा पाउँछन तर खाडीमा काम गर्न आउने मजदुरका लागि त्यही हनिमुने समय प्रोभेजनरी प्रियड अर्थात परीक्षणकालका रुपमा प्रस्तुत भईदिन्छ । विशेष सर्तकता, निक्कै कठिन मेहनत र सकसपूर्ण १०० दिनहरु पार गर्न फलामको चिउरा…

Image

तितोपाट- रोजगारीका लागि कतारमा रहेका र कतारबाट फर्केका युवाले सामुहिक लगानीमा काठमाडौंको चावहिलमा रेस्टुरेन्ट, ट्राभल्स एजेन्सी र आयुर्वेदिक क्लिनिक सुरु गरेका छन् । बैदेशिक रोजगारमा लामो समय विताएका उनीहरुले सामुहिक लगानीमा मिमोसा मल्टिपर्पोज कम्पनी मार्फत व्यवसाय सुरु गरेका हुन् । “स्वदेशमै केही गर्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो”…