Saturday 14th February 2026
प्रवास
Image

-लोमस बास्तोला गैर-आवासीय नेपाली संघ (एन आर एन ए) को उद्देश्य भनेको नेपाली परिचयलाई बचाई राख्नु र अझ उच्च बनाउन सहयोगी हुनु हो र नेपालीहरूको उनीहरू बसोबास गरेको देशमा पहुँच बढाउनु हो । यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग सेतु अर्थात् पुल को काम गर्नु हो; र नेपालीहरूले…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली…

Image

तीतपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतद्वारा भोलि शुक्रवार कुवेतमा आयोजना गरको बृहत सांगीतिक धमाका २०१९ कार्यक्रममा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कुवेत आइपुगेका छन्। उक्त कार्यक्रमका लागि प्रथम नेपाल आइडलका बुद्ध लामा र अहिलेकि हट एन्ड चर्चित मोडेल तथा लोक पप, गायीका सरस्वती भुजेल हिजो बेलुका कुवेत आईपुगेका छन्।…

Image

तितोपाटी - गैर आवासीय नेपली संघ हङकङको आगामी सन २०१९-२१ को कार्यकालको लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने गैर आवासीय नेपाली संघ हङकङको सातौं अधिवेशनका…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको नवौ वार्षिकउत्सव तथा चौथो अधिवेशन आगामी अगष्ट २३ तारिख शुक्रवारको दिन अडिटोरियम हल फर्वानियामा हुने भएको छ भने साथमा श्री कृष्ण जन्म अष्टमी पुजा गर्ने भएको छ। स्थापना काल देखि समाजले सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको…

Image

तिताेपाटी – अाज कुवेती दिनारसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको थियो । कुवेती दिनार…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल - ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…

Image

नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ । दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।। यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।। बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ । निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय…

Image

तितोपाटी - कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ । भागिरथ…