तितोपाटी - कोसेली समुह कुवेतले आफ्नो १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिक शुक्रबारको दिन मनाउने भएको छ । कोसेली समुह कुवेतको गत शुक्रबार बसेको मासिक बैठकले संस्थाको १२ औं वार्षिक उत्सव मनाउने लगायतका विभिन्न निर्णयहरू गरेको हो । कोसेली समुहले १२ औं वार्षिक उत्सवको अवसर पारेर पुर्वकालमा द्वैमासिक…
तितोपाटी - झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गरेको छ । समाजले झापा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठालाइ रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ आर्थिक सहयोग गरेको कुरा कुवेत स्थित झापाली समाज कुवेतका महासचिव गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् । गणेशमान…
तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…
तितोपाटी-नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’ बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि…
तितोपाटी-तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्व ‘तमू च्यु ल्होसार’ १० जनवरीमा (२०२० शुक्रबार) हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ सम्पन्न हुने भएको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ…
तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…
नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार…
तितोपाटी- कुवेतमा स्थापित तिन किराती संस्थाद्वारा हुने भनेको उधौली स्यादर पिंदर चासोक तंगनाम, पर्वको तयारि पुरा भएको छ। किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले, किरातीहरुको महान् चाड उधौंली पर्व तिन किरातीहरुले सयुंक्तरुपमा यही डिसेम्बर,१३,तारिख शुक्रावारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा धुमधामका साथ…
तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन…
तितोपाटी-नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट)कुवेतको आयोजनामा नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्की प्रमुख अथिति रहेको अन्तरक्रिया कार्यक्रममा नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, दुर्तीय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष सुजन…
![]()