Monday 15th December 2025
प्रवास
Image

बिपिन अर्याल -कुवेतमा एक नेपाली सम्पर्क बिहिन भएका छ्न। वैदेशिक रोजगारीको शिल शिलामा करिव ६ महिना पहिला अल हमाजि ग्रुपमा आएका किशुम महर्जन सम्पर्क बिहिन भएका हुन। गत सोमवार नेपाल जाने साथीलाई परिवारको लागी पार्सल छोड्न भनि कोठाबाट निस्किएको बुझिएको छ । किशुम सम्पर्क बिहिन भएको बारे नेपाली राजदूतावास कुवेतलाई…

Image

विर्तामोड झापामा झापाली बाम पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले स्थापनाको २६ औं दिवस मनाउने क्रममा तितोपाटी डटकमका सम्पादक तोयानाथ उपेक्षितलाई सम्मान गरेको छ । उपेक्षित प्रेस चौतारी झापाको दोश्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्थ्यो । विक्रम सम्बत २०५८ देखि २०६० मा उहाँ प्रेस चौतारी झापाको अध्यक्ष तथा सोही समयमा नेपाल पत्रकार…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले हालै फेब्रुअरी १, २०२४ मा कुवेतको हदिया को-अपरेटिभमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र शाखा विस्तारको यो द्रुत गतिले कम्पनी सधैं सेवाग्राहीहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले साताको सातै दिन सुविधा, आराम र सुरक्षा र सबैभन्दा…

Image

मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु हाइपरमार्केटले बहुप्रतिक्षित पुरस्कार "लुलु - एक वर्षे निःशुल्क किनमेल" प्रवर्धनका विजेताहरूलाइ पुरस्कार वितरण समारोह आयोजना गर्यो। लुलुको अलराई आउटलेटमा फेब्रुअरी ३ मा आयोजना गरिएको पुरस्कार समारोह कुवेतका उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू र लुलु हाइपरमार्केटका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो । २५ अक्टोबर देखि ३१…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो चाैथो अधिवेशन तथा ८ औं वार्षिक उत्वस आगामी २३ फेब्रुअरी शुक्रबारको दिन गर्ने भएको छ । संघका संरक्षक सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । संघको चाैथो अधिवेशन कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको प्रमुख…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन…

Image

तीतोपाटी - एक नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै आत्महत्या गरेका छन् । धनुषाका ३२ वर्षीय राम सेवक दासले कुवेत आएको ३ महिना नहुदै आत्महत्या गरेका हुन्। धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी…

Image

तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को…

Image

तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न । कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन ।…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र…