तितोपाटी- नेपाली समाज कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित प्रेस विज्ञप्ति जारी गरेको छ। कुवेत सरकारले हालै यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ । कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा रहेको र कुवेत…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१२ तारिक आइतबार सम्म ११ नेपाली सहित १२३४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २ नेपाली सहित ८० जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ४२ जना भारतिय नागरिक रहेका छन। केही दिन…
जयनारायण थारु- आज कर्फ्युको २१औ दिन बन्द कोठाको झ्याल खोलि कुवेत जस्तो ब्यस्त देशमा लगातार २१ दीन देखिको कर्फ्युले बेलुकाको ५: ०० बजे देखि बिहान ४:०० बजे सम्म सुनसान भएको दृश्य र तिमि सङ्ग बिताएको पलहरु लाई कल्पना गर्दैछु ! तिमिलाई थाहा छैन होला ,यहाँ एति सम्म सुनसान र एकान्त…
तोयानाथ उपेक्षित, भ्रष्टचारी र कोरोना सहदोर दाजु भाई जस्तै भए । यदि भ्रष्टचारीले गर्दा राष्ट्र खोक्रो हुदैनथ्यो भने कोहि नेपाली विदेशीन पर्ने थिएन । भ्रष्टचारीले गर्दा लखेटिएका लाखौ नेपालीहरु अहिले कोरोनाको चपेटामा परिरहेका छन । भ्रष्टचारले लखेटेर देश विदेशमा पुगेका नेपालीलाई कोरोनाले निशाना साधिरहेको छ । जतिजति कोरोनाको कहर ले…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु…
तितोपाटी - कोरोना भाईरस (कोभिड १९) को संक्रमणले अहिले बिश्व त्रसित र भय मय भएको छ । कोरोना भाईरसको संक्रमण बाट बच्न आज अधिकांस राष्ट्रहरुमा लकडाउनको स्थितिमा छ । भय, त्रास र कष्टकर जिवन जिई रहेका बिश्वभरका नेपालीहरुको बारेमा बस्तु स्थिति बुज्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका सभापतिहरुले ९ अप्रिल…
तितोपाटी – कोरोना भाईरस (कोभिड-१९) बाट कुवेतमा हाल सम्म ९ नेपाली सहित ९९३ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ नेपाली सहित ८३ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ५१ जना भारतीय नागरिक रहेका छन । कुवेतको…
हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर…
आर.बि.बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले बिस्व एक बिसम परिस्थितीमा गुज्रेको अवस्थामा छ। अधिकाम्स मानिस लक डाउनका कारण घर मै रहेर कोरना भाईरसको समाना गरिरहेको अवस्थामा दिनचर्या गुजार्न कठिनाइ भईरहेको छ । द्रुत गतिमा चलेको जिबन यापनलाई एक्कासी ब्रेक दिदा धेरैको मन मस्तिक्समा सक हुन पुगेता पनि यो सामना…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…
![]()