Sunday 19th May 2024
फोटो फिचर
Image

तितोपाटी - विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक…

Image

तितोपाटी - कुवेतको पहिलो सामाजिक सँस्था जन-जागृति युवा समाज कुवेतको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन हिँजो शुक्रबार फरवानिया स्थित द्वाही  प्यालेस रेष्टुरेण्टको सभाहलमा एक भव्य समारोहका बिच विभिन्न सम्मान तथा विदाइ गर्दै  सम्पन्न भयो । अधिवेशनले नयाँ कार्यकालको लागि टिकाराम आचार्यको अध्यक्षतामा विभिन्न उप-समिति सहित नयाँ कार्य…

Image

पुर्व-पश्चिम राजमार्ग नै अवरूद्ध तितोपाटी - स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छन्। टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। यस…

Image

प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…

Image

तितोपाटी - रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातीमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्। माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले…

Image

Titopati - Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country. General people have been hit hard due to heavy snowfall in high-altitude areas of Karnali Province including Humla, Mugu and Dolpa districts. The snowfall started at around 5am on Tuesday and…

Image

तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको…

Image

तितोपाटी - सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा भारी हिमपातका कारण दैनिक जिवन असहज बनेको छ । त्यहाँ  आज पनि हिमपात भइरहेको छ । हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका…

Image

तितोपाटी - मगर संघ कुवेतले सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अातिथ्यता गराउँदै माघे सक्रान्ती २०७५  धुमधामको साथ मनाएको छ । कुवेतको मध्यवर्ती क्षेत्र हिजुल कवड यरियाको रमणिय हलमा हिँजो एक विशेष समारोहको अायोजना गरेर मनाएको हो ।  संघले हिँजो नेपाली राजदूतावास, कुवेतमा कृयशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, समाजसेवी, कलाकार तथा सम्पुर्ण मगर…

Image

तितोपाटी - पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अाज बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन…