Sunday 28th April 2024
पत्रपत्रिका बाट
Image

तितोपाटी- एनआरएनए विश्व सम्मेलनको मंगलबार भएको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादवी भण्डारीलगायत। काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृतवका लागि आज मतदान हुँदैछ। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंस्थित होटल हयातमा एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भन्डारीले मंगलबार उद्घाटन गरेकी थिइन्। मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनको दोस्रो दिन आज भने नयाँ…

Image

तितोपाटी- आएन है, आएन। छोरा आएन बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई। त्यसैले त ‘आएन आएन’ है भन्दिहुन् बारम्बार। स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्। उनका आँखा गेटतिरै…

Image

तितोपाटी- विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ । रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए । ‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै…

Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग…

Image

तितोपाटी-बिमा समितिले पुनः श्रम स्विकृति लिने ग्राहकहरुको बिमा शुल्क अनलाइनमार्फत् बुझ्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार बिमा पुलमा काम गरिरहेका चार जीवन बिमा कम्पनीलाई पुनः श्रम स्विकृति लिने ग्राहकहरुलाई अनलाइनमार्फत् शुल्क भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारी बिमा पुलमार्फत् नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ…

Image

तितोपाटी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकको 'जनरल डिबेट'मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्। त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्र सङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक…

Image

तितोपाटी-वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ । दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ ।विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि…

Image

तितोपाटी-नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीत हँसिल गरेको छ । अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न २७ औं साधारण सभा तथा निर्वाचनबाट लोकतान्त्रिक समुहले…

Image

तितोपाटी- केन्द्रिकृत राज्य प्रणालीलाई विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय…