तितोपाटी - सरकारले कोरोना संक्रमितको उपचारको लागि जुनसुकै अस्पताललाइ पनि तोक्न सक्ने जनाउँदै सरकारको निर्णय पालना नगर्ने अस्पताललाइ सरकारले कारवाही गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सहकरी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउन सक्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३०४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२१३२ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३५८६ जना होम आइसोलेशनमा छन् भने बाँकी…
तितोपाटी - सरकारले चार्टर तथा उद्दार उडानलाइ पुनः सूचारू गर्ने भएको छ । हिँजो विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चार्टर तथा उद्दार उडानलाई पुनः सूचारु गर्ने निर्णय गरेको हो । हवाइ मार्गबाट स्वदेश आउने यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने मापदण्डसमेत निर्धारण गरेको छ । जसको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २९६४५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११५५५ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३४७२ जना होम आइसोलेशनमा छन् भने बाँकी…
आर.बी.बुढाथोकी - तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी…
तितोपाटी - म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युट्युबमा सार्वजनिक भएको 'देशद्रोही'बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै…
अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन । कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको…
तितोपाटी - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरी…
तितोपाटी - नेपालमा एकै दिन १ हजार भन्दा बढि कोरोना संक्रमित र राजधानी उपत्यकामा २०० भन्दा बढि संक्रमित थपिएपछि काठमाडाैं उपत्यकामा भाद्र ३ गते बुधबार मध्यरात देखि १० गते देखि १ हप्ताको लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार…
![]()