Saturday 2nd May 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२…

Image

बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको…

Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…

Image

तीतोपाटी डटकम-काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र…

Image

तीतोपाटी डटकम-काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । 'नेपाली निर्वचन' नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ' अनेसास अनलाइन संवाद'को ५४औँ…

Image

तितोपाटी- इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ। इराकको बास्रामा शनिबार राति भएको खेलमा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो। तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो। नेपालका लागि अञ्जन…

Image

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…

Image

तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली…

Image

तितोपाटी- सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । सिंहदरबारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम…