Monday 10th November 2025
नेपालको समाचार
Image

वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो । चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट…

Image

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि…

Image

काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…

Image

बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…

Image

काठमाण्डौं-उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार  एक कार्यक्रमको आयोजना गरी उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका(हराएका) २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ…

Image

प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।…

Image

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…

Image

नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति…

Image

अम्बरिश पोख्रेल - आफ्नै देशको अभिन्न भूमिलाई (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले बहु ध्रुवीय विश्वको नेतृत्व गर्दैछ भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ, अचम्म लाग्छ ! आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना यो गर्मीमा ताइवान टापुको वरिपरि पौडी खेल्दै…

Image

तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…